
Deadline: Dec 29, 2025

Deadline: Dec 29, 2025

Deadline: Dec 31, 2025

Deadline: Jan 08, 2026

Deadline: Dec 29, 2025
श्री विष्णुपुरा माध्यमिक विद्यालय
Source: Butwal Today
Full Time
|Job Description
Roles and responsibilities of this job

श्री विष्णुपुरा माध्यमिक विद्यालय
प्रस्तुत विषयमा गैडहवा गाउँपालिका बिष्णुपुरा रुपन्देहीको च.न. ६७६ मिति २०८१/०७/२५ गतेको प्राप्त शिक्षक पदपुर्ति अनुमति पत्र तथा मिति | २०८१/०८/०२ गते बसेको बि. व्य. स. को निर्णय अनुसार मा. वि. तह कक्षा (९-१०) शिक्षण सिकाई अनुदान करार कोटामा गणित शिक्षक भर्ना गर्नु पर्ने | भएको हुँदा योग्यता पुगेका इच्छुक नेपाली नागरिकद्वारा तपसिलका सर्तहरु पुरा गर्ने गरि दरखास्त आह्वान गरिन्छ ।
तहः मा. वि.
विषयः गणित
किसिमः शिक्षण सिकाई अनुदान (संघीय)
पद संख्या: १ (एक)
शैक्षिक योग्यताः सम्बन्धित विषयमा बि. एड. वा सो सरह तलब स्केल: संघीय शिक्षण सिकाई अनुदान अनुसार
उमेर: १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको
आवेदन दस्तुरः रु १५,००,००
परीक्षाको किसिम : लिखित र अन्तरवार्ता
दरखास्त दिने अन्तिम मितिः २०८१/०८/१७ गते दिनको ४:०० बजे सम्म
सम्पर्क मितिः २०८१/०८/१८ गते
परीक्षा मितिः सम्पर्क मितिको दिन तोकिने छ ।
संलग्न कागजातहरु:
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Dec 02, 2024