Similar JobsPowered by Merojob AI

Deadline: Sep 08, 2026

Deadline: Sep 02, 2026

Deadline: Aug 29, 2026

Deadline: Aug 27, 2026

Deadline: Sep 08, 2026
श्री पृथ्वी माध्यमिक विद्यालय
Source: Chitwan Post
Full Time
|Job Description
Roles and responsibilities of this job

श्री पृथ्वी माध्यमिक विद्यालय
प्रस्तुत विषयको सम्बन्धमा कालिका नगरपालिकाको मिति २०८१०७२८ मा च.नं ७७१ को प्राप्त विज्ञापन अनुमति पत्रानुसार नि.मा.वि.तृतीय श्रेणी अङ्ग्रेजी विषयको रिक्त दरबन्दीमा विद्यालय व्यवस्थापन समितिको मिति २०८१०७२८ को विज्ञापन प्रकाशन गर्ने निर्णयानुसार मिति २०८१०७ ३० बाट लागु हुने गरी तपशिलअनुसारको तह र विषयको लागि योग्यता पुगेका नेपाली नागरिकहरुबाट रीतपूर्वकको दरखास्त आह्वान गरिएको छ ।
तह: नि.मा.वि.
संख्या: १
पद: शिक्षक
श्रेणी: तृतीय
विषय: अङ्ग्रेजी
शैक्षिक योग्यता: शिक्षाशास्त्रमा मूल विषय अङ्ग्रेजी लिई कक्षा १२उत्तीर्ण वा सो सरह ।
उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको
नियुक्तिको किसिम: करार
सेवा सुविधा: नेपाल सरकारको शिक्षा नियमावलीले तोके बमोजिम
परीक्षाको किसिम: लिखित, अन्तवार्ता र कक्षा अवलोकन ।
आवेदन दस्तुर: रु. २,००० (दुई हजार रुपैयाँ)
पुनश्वः आवश्यक कागजात आफैंद्वारा प्रमाणित नेपाली नागरिकताको प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्र तथा स्थायी अध्यापन अनुमति पत्रको प्रतिलिपि ।
दस्तखत दिने अन्तिम मिति: २०८१०८।१४ गते ४:०० बजेसम्म ।
सम्र्म्पर्क मिति: २०६१/०८/१४ गते ४:०० बजेपछि ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Nov 29, 2024
About the organization

Education - School & Colleges