Similar JobsPowered by Merojob AI

Deadline: Dec 29, 2025

Deadline: Dec 24, 2025

Deadline: Dec 31, 2025

Deadline: Dec 24, 2025

Deadline: Dec 26, 2025
श्री धनुषा जनता
Source: Janakpur Today
Contract
|Job Description
Roles and responsibilities of this job

श्री धनुषा जनता (प्रारा था व्या. शिक्षा) मा. वि. धनुषाधाम नगरपालिका, धनुषा
धनुषाधाम नगरपालिका धनुषाको च.नं. २६ र २७ मिति २०८१ / ०४ / १० अनुमति र सिफारिश तथा शिक्षा विकास तथा समन्वय इकाई धनुषाको च.नं. १०८ मिति २०८१/०४/११ को अनुमति एवंम यस विद्यालयको विद्यालय व्यवस्थापन समितिको मिति २०८१/०४/११ गतेको निर्णयानुसार यस विद्यालयमा रिक्त रहेको तपशिलका शिक्षक पदहरुमा करार सेवामा शिक्षक पदपूर्ति गर्नुपर्ने भएकोले इच्छुक एवंम मिति २०८१/०२/२८ गते प्रकाशित विज्ञापनमा परेका पुरानो आवेदनहरुलाई पनि मान्य हुने गरी आजको मितिले १५ दिन थप म्याद भित्र योग्यता पुगेका उम्मेदवारबाट दरखास्त आव्हान गरिन्छ ।
प्रकार: अस्थायी करार
विषय: इलेक्ट्रीकल
तह र श्रेणी: नि.मा.शि. तृ (overseer) वा सो सरह
संख्या: १
कैफियत: धनुषाधाम न. पा. च.नं. | २६ अनुसार
न्यूनतम शैक्षिक योग्यता:
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Sep 30, 2024