Similar JobsPowered by Merojob AI

Deadline: Mar 11, 2026

Deadline: Mar 05, 2026
विष्णुपुरा माध्यमिक विद्यालय
Source: Butwal Today
Full Time
|Job Description
Roles and responsibilities of this job

विष्णुपुरा माध्यमिक विद्यालय, जीतपुर
प्रस्तुत विषयमा यस विद्यालयको मिति २०८१/०४/०९ गते बसेको वि. व्य. स. को बैठकको निर्णय र गैडहवा गा. पा. को पत्र संख्या ०८०|०८१ च. नं. २०५५ को अनुमति पत्र अनुसार यस विद्यालयमा रिक्त रहेको गा. पा. अनुदान शिक्षक भर्ना गर्नु पर्ने भएको हुँदा योग्यता पुगेका इच्छुक नेपाली नागरिकद्वारा तपसिलका सर्तहरू पुरा गर्ने गरि दरखास्त आह्वान गरिन्छ ।
विज्ञापन नं.: १/०८१ / ०८२
तह: मा. वि
विषय: गणित
पदः शिक्षक
संख्या: १
किसम: गा. पा. अनुदान
शैक्षिक योग्यता: सम्बन्धित विषयमा बि. एड वा सो सरह
तलब स्केल: गा. पा. अनुदान को स्केल अनुसार
उमेर: १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको
परीक्षा दस्तुर: रु १५००/-
दरखास्त दिने अन्तिम मितिः २०८१/०४/१८ गते दिनको ४:०० बजे सम्म
सम्पर्क मितिः २०८१/०४/२० गते
परीक्षा मितिः सम्पर्क मितिको दिन तोकिने छ ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Aug 02, 2024