
Deadline: Apr 02, 2026

Deadline: Apr 02, 2026

Deadline: Apr 06, 2026

Deadline: Apr 02, 2026
Maheshwori Secondary School
Source: Samadhan News
Full Time
|Job Description
Roles and responsibilities of this job

महेश्वरी माध्यमिक विद्यालय
यस श्री महेश्वरी माध्यमिक विद्यालय पोखरा २२, कास्कीमा रिक्त हुन आएको माध्यमिक सट्टा दरबन्दी (शिक्षक) पदमा पोखरा महानगरपालिका शिक्षा महाशाखाको मिति २०८१/०३/१८ को च.नं १०११ को पत्र तथा विद्यालय व्यवस्थापन समितिको मिति २०८१ /०३/ १८ को निर्णय अनुसार रिक्त शिक्षक पदपूर्ति गर्नुपर्ने भएकोले इच्छुक योग्यता पुगेका नेपाली नागरिकहरुबाट दरखास्त दिनुहुन यो सूचना प्रकाशित गरिएको छ ।
पद: मा.वि. शिक्षक (सट्टा दरबन्दी - १ )
न्यूनतम शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट बि.एड उत्तीर्ण वा सो सरह
विषय: अंग्रेजी
पद संख्या: ०१ एक
उमेर: १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको
परीक्षाको किसिम: लिखित, अन्तर्वार्ता र प्रयोगात्मक
विज्ञापन प्रकाशन मिति: २०८९ / ०३ / १९
आवेदन शुल्क: रु. १०००/-
तलब सुविधा: नेपाल सरकारको प्रचलित नियमानुसार
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Jul 18, 2024