Why Create a Profile?
Similar JobsPowered by Merojob AI

Deadline: Apr 11, 2026

Deadline: Apr 21, 2026
Shree Lila Aadharbhut School
Source: Samadhan News
Full Time
|Job Description
Roles and responsibilities of this job

श्री लीला आधारभूत विद्यालय
यस श्री लीला आधारभूत विद्यालयको रिक्त प्रा. वि. तह स्वीकृत दरबन्दीमा खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने विद्यालय व्यवस्थापन समितिको २०८१ / ०३ / ११ को निर्णय एंव पोखरा महानगरपालिका शैक्षिक प्रशासन शाखाको मिति २०८१ / ०३ / ११ गतेको चलानी नं. ९८६ को पत्रानुसार तपसिलको योग्यता पुगेको ईच्छुक नेपाली नागरिकबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र दरखास्त आव्हान गरिन्छ ।
विज्ञापन नं.: ०१ /२०८०/०८१
पदः शिक्षक
पद संख्या: १
तह: प्रा.वि तृतीय श्रेणी (करार)
न्यूनतम शैक्षिक योग्यताः मान्यता प्राप्त शैक्षिक संस्थाबाट +२ वा सो सरह उतीर्ण ।
उमेर: १८ वर्ष पूरा गरी ४० वर्ष ननाघेको
आवेदन साथ पेश गर्नुपर्ने कागजातहरु: हस्तलिखित निवेदन सहित शैक्षिक योग्यता प्रमाण-पत्रको प्रतिलिपि, अध्यापन अनुमति पत्रको
प्रतिलिपि, नेपाली नागरिकताको प्रतिलिपि ।
परीक्षाको किसिम: लिखित र अन्तरवार्ता
परीक्षा हुने स्थान: शिक्षा महाशाखा, पोखरा महानगरपालिका कास्की
तलब तथा अन्य सुविधा: नेपाल सरकारको प्रचलित नियमाअनुसार
आवेदन दस्तुर: रु १०००/- (अक्षेरुपी एक हजार मात्र)
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Jul 09, 2024