Staff Nurse

Staff Nurse

Newspaper-Hospital

Maharajgunj

Staff Nurse

Views: 603 | This job is expired 9 months, 1 week ago

Basic Job Information

Job Category : Healthcare / Pharma / Biotech / Medical / R&D
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : Maharajgunj
Apply Before(Deadline) : Dec. 10, 2024 11:45 (9 months, 1 week ago)

Job Specification

Experience Required : Not Required

Staff Nurse

त्रिभुवन विश्वविद्यालय

चिकित्साशास्त्र अध्ययन संस्थान 

डीनको कार्यालय

यस चि.शा.अ.स. अन्तर्गतका शिक्षण अस्पताल / सेन्टर / केन्द्रहरूमा स्टाफ नर्सको अस्थायी पदमा करार सेवामा पदपूर्ति गर्न आवश्यक भएकाले तोकिए बमोजिमको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले देहाय बमोजिम हुने गरी आवेदन पेस गर्नुहुन आह्वान गरिन्छ ।

पदको नाम: स्टाफ नर्स

आवश्यक सङ्ख्या: डाललाई ३२ (बत्तिस) र पछि रिक्त रहेको दरबन्दीमा आवश्यकता अनुसार योग्यताक्रम अनुसार पदपूर्ति गर्न सकिनेछ ।

आवश्यक न्यूनतम शैक्षिक योग्यता: त्रि.वि. वा मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण भई NNC मा दर्ता भएको ।

आवेदन दस्तुर: रु.१,५००/-

आवेदन बुझाउने स्थान: आवेदन त्रि. वि. चिकित्साशास्त्र अध्ययन संस्थानको वेबसाइट www.iom.edu.np मार्फत त्यहाँ उपलब्ध जानकारी अनुसार Online Form भर्न सकिनेछ ।

आवेदन बुझाउने मिति: 

नियमित दस्तुरमा: २०८१/०८।०९ देखि २०८१।०८।२५ गतेसम्म र

डबल दस्तुरमा: २०८१।०८।२६ गतेदेखि २०८१।०८।२९ सम्म

परीक्षाको किसिम: लिखित (MCQ)

लिखित परीक्षाको मिति: २०८१/०९/१३ गते शनिवार (परोक्षाको समय र परीक्षा केन्द्र पछि प्रकाशित गरिनेछ) । 

पेश गर्नुपर्ने आवश्यक कागजातहरू: नागरिकताको प्रमाणपत्र, शैक्षिक उपाधिको प्रमाणपत्र, Nepal Nursing | Council मा दर्ता भई नवीकरण भएको प्रमाणपत्र अनिवार्य upload गर्नु पर्नेछ ।

दरखास्त शुल्क यस संस्थानको हिमालयन बैंक लिमिटेड स्थित खातानाम: IOM Dean Office र खाता नं. 00200555570014 मा हिमालयन बैंकका जुनसुकै शाखाबाट मिति २०६१।०८।२५ सम्म नियमित र मिति २०८१।०८।२८ सम्म दोब्बर दस्तुरमा बैकिङ समयभित्र सक्कल बैंक मैचर upload गरी बुझाउन सकिनेछ । 

उमेर हृद : १८ वर्ष पूरा भई महिलाको हकमा ४५ वर्ष र पुरुषको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ । 

रीत नपुगेको र म्याद नाघी आएको दरख्वास्त उपर कुनै कारबाही गरिने छैन 

This job has expired.

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
job_detail_page
Search, Apply & Get Job: FREE