Similar JobsPowered by Merojob AI

Deadline: May 28, 2026

Deadline: May 26, 2026

Deadline: Jun 02, 2026

Deadline: May 29, 2026

Deadline: Jun 17, 2026
श्री दुर्गाभवानी आदर्श आधारभूत विद्यालय
Source: Samadhan News
Contract
|Job Description
Roles and responsibilities of this job

श्री दुर्गाभवानी आदर्श आधारभूत विद्यालय
यस विद्यालय व्यवस्थापन समितिको मिति २०८२।०१।१९ गते बसेको बैठकको निर्णय तथा अन्नपूर्ण गाउँपालिका कास्कीको मिति २०८२।०१।२१, च.न १३०९ को प्राप्त अनुमति पत्रअनुसार यस विद्यालयमा रिक्त तपशिल बमोजिमको शिक्षक पदपूर्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट रितपूर्वक दरखास्त आवहान गरिन्छ ।
तह: निम्न माध्यमिक
विषय: विज्ञान
पद: शिक्षक (राहत अनुदान कोटा )
आवश्यक सङख्या: १ जना
आवश्यक न्यूनतम योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा प्रमाणपत्र तह वा +२ उत्तीर्ण
उमेर: १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको
छनोट प्रक्रिया: लिखित र अन्तरवार्ता
दरखास्त बुझाउने अन्तिम मिति र स्थान: २०८२/०२/०२ गते विद्यालयमा दिनको ४ बजेभित्र
आवेदन साथ पेश गर्नुपर्ने कागजातहरु:
आवेदन शुल्क: रु. १,०००/- (एक हजार रुपैयाँ मात्र ) सम्पर्क मितिः २०८२ जेठ ०४ गते
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: May 16, 2025