Similar JobsPowered by Merojob AI

Deadline: May 30, 2026

Deadline: May 26, 2026

Deadline: May 25, 2026

Deadline: May 27, 2026
युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रा.लि. (युआरएल)
Source: Samadhan News
Full Time
|Job Description
Roles and responsibilities of this job

युनाइटेड रेफरेन्स ल्याबोरेटरी (URL) प्रा. लि.
युनाइटेड रेफरेन्स ल्याबोरेटरी (URL) प्रा. लि. का लागि तपसिल बमोजिमका कर्मचारीहरु आवश्यक परेको हुँदा योग्य, दक्ष तथा अनुभवी व्यक्तिले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आफ्नो वायोडाटा, शैक्षिक योग्यता, नागरिकताको प्रतिलिपी साथै अनुभव पत्रहरु संलग्न गरी निवेदनसहित दरखास्त दिन आव्हान गरिन्छ ।
पद: रिसेप्सनिष्ट
न्यूनतम योग्यता: प्राविणता प्रमाण पत्र तह
संख्या: २ जना
नोट: अनुभवी व्यक्तिलाई विशेष प्राथमिकता दिइनेछ ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: May 25, 2025