
NGO / INGO / Development Projects
कर्मचारी आवश्यकता सम्बन्धि सूचना !
यूनाईटेड मिसन टु नेपाल मेडीकल एण्ड डेभलपमेन्ट ट्रष्टको आर्थिक तथा प्राविधिक सहयोगमा इन्द्रेणी सामाजिक विकास मञ्च, नवलपरासीद्वारा संचालित Built resilient livelihoods of vulnerable and marginalised communities of Pratappur RM Project (Relive परियोजना) (२०७८ पौष १७ गते देखि २०८१ पौष १६ गते सम्म) नवलपरासी जिल्लाको प्रतापपुर गाँउपालिका वार्ड नं. ४ देखि ९ मा कार्यान्वयन गर्नका लागि तपशिलमा उल्लेखित शैक्षिक योग्यता भएको, अनुभवी, इमान्दार तथा दक्ष कर्मचारीहरुको अवश्यकता भएकोले तल उल्लेख भए बमोजिम नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरिन्छ ।
पद : परियोजना संयोजक-जिविकोपार्जन
संख्या : एक जना (१)
कार्यक्षेत्र : प्रतापपुर गाँउपालिकाका ४ देखि ९ वडाहरु (कार्यालयः वर्दघाट -९ भूताहा)
शैक्षिक योग्यता : कृषि स्नातक (B.Sc. Ag.) पास गरि सामाजिक संस्थामा जिविकोपार्जनको क्षेत्रमा कम्तिमा २ बर्ष काम गरेको अनुभव भएको ।
आवश्यक प्राविधिक ज्ञान सिप र अनुभव :
आवश्यक कागजपत्रहरु : माथी उल्लेखित पदको लागि लिखित निवेदन सहित व्यक्तिगत विवरण (Bio-Data/CV), नागरिकताको प्रमाण-पत्र, तोकेको शैक्षिक योग्यताको प्रमाण-पत्रहरु, तालिम तथा कार्य अनुभवको प्रमाणपत्रको प्रतिलिपी संलग्न गर्नुपर्नेछ ।
आबेदन दिने ठेगाना : आबेदन दिदा इन्द्रेणी सामाजीक विकास मञ्चको कार्यालय वर्दघाट -९ भूताहा, नवलपरासी वा इमेलबाट आवश्यक कागजपत्रहरु संलग्न गरी यस संस्थाको इमेल [email protected] मा पठाउन सकिनेछ ।
सूचना प्रकाशन मिति : २०७८ माघ ५ गते बुधवार
आबेदन दिने अन्तिम मिति र समय : २०७८ माघ १२ गते बुधवार दिनको ५ बजेभित्र
छोटो सूची प्रकाशन : २०७८ माघ १२ गते (माथी उल्लेखित सबै मापदण्ड पुरागरि छोटो सूचीमा परेका उमेदवारलार्ई मात्र लिखित तथा मौखिक परिक्षामा सामेल गरिने छ ।)
नोट :
इन्द्रेणी सामाजीक विकास मञ्चको कार्यालय वर्दघाट -९ भूताहा, नवलपरासी (ब.सु.प.)
Applying Procedure
Click on Login to Apply and apply to this job via your jobseeker profile with easy apply process.
Note: You need to have merojob registered jobseeker profile to apply via your profile.
Apply Before: Jan 27, 2022
About the organization

Deadline: May 26, 2026

Deadline: May 19, 2026

Deadline: May 26, 2026

Deadline: May 25, 2026