Similar JobsPowered by Merojob AI

Deadline: Jan 07, 2026

Deadline: Jan 06, 2026

Deadline: Jan 01, 2026

Deadline: Dec 31, 2025

Deadline: Jan 12, 2026
Newspaper Posting
Source: Butwal Today
Full Time
|Job Description
Roles and responsibilities of this job

लुम्बिनी निर्माण व्यवसायी संघ
लुम्बिनी निर्माण व्यवसायी संघ, रूपन्देहीका लागी कर्मचारी आवश्यक परेकोले इच्छुक तथा योग्य नागरिकहरूबाट दर्खास्त आह्वान गरिन्छ ।
पद: कार्यालय प्रमुख
आवश्यक कागजातहरू:
कम्प्युटरमा नेपाली टाइपिङ फास्ट हुनुपर्ने एक्सल वर्डमा दक्षता भएकोलाई बिशेष प्राथमिकता दिईनेछ ।
दर्खास्त दस्तुरः रु ५००/- ( दस्तुर रकम फिर्ता हुने छैन) ।
उमेर : १८ देखी ३५ बर्ष सम्म हुनुपर्ने छ ।
तलब स्केल: आपसी समझदारीमा हुनेछ।
दरखास्त दिने समयः सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र । ( २१ गते साँझ ५:०० बजे सम्म)
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Aug 13, 2024