Similar JobsPowered by Merojob AI

Deadline: Jan 09, 2026

Deadline: Jan 22, 2026

Deadline: Jan 10, 2026

Deadline: Jan 20, 2026
पाउ पाथीभरा उत्तरगंगा प्रवेशद्वार पर्यटन प्रवर्द्धन समिति
Source: Purwanchal Daily
Full Time
|Job Description
Roles and responsibilities of this job

पाउ पाथीभरा उत्तरगंगा प्रवेशद्वार पर्यटन प्रवर्द्धन समिति
यस श्री पाउ पाथीभरा उत्तरगंगा प्रवेशद्वार पर्यटन प्रबर्द्धन समितिमा मेचीनगर, चारआली झापाको लागि निम्न बमोजिमको कर्मचारी आवश्यक परेकाले तोकिएको कागजातसहित इच्छुक उम्मेदवारले हस्तलिखित आवेदन दिनुहुन यो सूचना प्रकाशित गरिएको छ ।
पद: कार्यालय व्यवस्थापक
संख्या: १ (एक)
शैक्षिक योग्यता: बाणिज्य शास्त्रमा स्नातक तह उत्तीर्ण
दरखास्त दिने अन्तिम मिति: २०८२ श्रावण १८ गते अपरान्ह ५ बजेभित्र
अनुभव तथा तालिम:
आवेदन वस्तुर: रु. ७०ol-
उमेर हद: २१ बर्ष पूरा भई ४५ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्नेछ
मासिक तलब: आपसी समझदारीमा तय गरिनेछ ।
नोट :
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Aug 03, 2025