Similar JobsPowered by Merojob AI

Deadline: Dec 13, 2025

Deadline: Dec 17, 2025

Deadline: Dec 18, 2025
मनमोहन मेमोरियल इन्ष्टिच्युट अफ मेडिकल साइन्स
Source: Kantipur
Full Time
|Job Description
Roles and responsibilities of this job

मनमोहन मेमोरियल इन्ष्टिच्युट अफ मेडिकल साइन्स
यस मनमोहन मेमोरियल इन्ष्टिच्युट अफ मेडिकल साइन्स चन्द्रागिरी नगरपालिका १ दहचोक काठमाडौं को लागि तपशिलमा उल्लेख भएबमोजिमका कर्मचारी आवश्यक भएकोले बायोडाटा, कार्यअनुभव, सर्टिफिकेटको फोटोकपी, पासपोर्ट साइजको फोटो र निवेदन सहित १५ दिनभित्र आबेदन दिनुहुन आहृवान गरिन्छ ।
पद: प्रशिक्षक(पुर्णकालिन )
विषय: नर्सिङ्ग
संख्या: 4
शैक्षिक योग्यता: सम्बन्धीत विषयमा BNS / BSN उत्तिर्ण भई कम्तीमा २ वर्षको अध्यापन अनुभव भएको र OT & SBA Training प्राप्त भएकोलाई विशेष प्राथमिकता दिईने, नर्सिङ्ग काउन्सिलमा दर्ता प्रमाणपत्र भएको ।
छनोट प्रक्रिया: अन्तर्वार्ता र शिक्षण सिकाई कक्षा अवलोकन
दरखास्त दिने अन्तिम मिति: २०८१/०५/३१, ३:०० वजे सम्म
दरखास्त दस्तुर: ५००/-
सम्पर्क नं. ०१-५९१७३२४/२५
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Sep 16, 2024