
Deadline: Dec 16, 2025

Deadline: Dec 24, 2025

Deadline: Dec 25, 2025

Deadline: Dec 21, 2025

Deadline: Dec 20, 2025
श्री स्थानीय आधारभुत विद्यालय
Source: Butwal Today
Contract
|Job Description
Roles and responsibilities of this job

श्री स्थानीय आधारभुत विद्यालय
छत्रदेव १ चिदिका, अर्घाखाँची
सूचना प्रकाशित मिति: २०८१/१२/१५ यस श्री स्थानीय आधारभूत विद्यालय छत्रदेव -१, चिदिका, अर्घाखाँचीको मिति २०८१ / १२ / १४ गतेको विद्यालय व्यवस्थापन समितिको निर्णय र छत्रदेव गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय छत्रगञ्ज, अर्घाखाँचीको च.नं. ९१० मिति २०८१/१२/१५ को अनुमति पत्र अनुसार शिक्षक पदपूर्ति गर्नुपर्ने भएकाले करार सूची तथा खुला विज्ञापनवाट तपसिल बमोजिमका योग्यता पुगेका नेपाली नागरीकहरूबाट दरखास्त आव्हान गरिन्छ ।
१. विज्ञापन नं.: ०२ / २०८१ / ०८२
२. पद : शिक्षक
३. तहः निम्न माध्यमिक
४. विषयः गणित
५ किसिम: राहत करार
६. शैक्षिक योग्गताः आइ.एड. वा सो सरह
७. तलब सुविधा: नेपाल सरकारले तोके बमो जिम
८. दरखास्त दस्तुरः रु. १५००/-
९. उमेर: १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको
१०. परीक्षाको किसिम : लिखित, अन्तरवार्ता र आवश्यक परे प्रयोगात्मक
११. दरखास्त दिने अन्तिम मिति: २०८१ / १२ / २९ गते कार्यालय समय भित्र
१२. सम्पर्क मितिः २०८१ / १२ / ३०
१३. दरखास्त साथ संलग्न गर्नुपर्ने कागजातहरू:
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Apr 11, 2025