देवदह माध्यमिक विद्यालय
Source: Butwal Today
Contract
|Job Description
Roles and responsibilities of this job

देवदह माध्यमिक विद्यालय
देवदह-७, रूपन्देही
सूचना प्रकाशित मिति: २०८११२२१५ प्रस्तुत सम्बन्धमा यस विद्यालयको मिति २०८१ / १२ / १४ गतेको विद्यालय व्यवस्थापन समितिको निर्णय तथा देवदह नगरपालिकाको च.न. ३१३२ मिति २०८१/१२/१५ गतेको प्राप्त विज्ञापन अनुमति पत्रानुसार नि.मा.वि. तहमा शिक्षण अनुदान कोटा (राहत ) गणित विषय शिक्षक खुल्ला प्रतिस्पर्धाबाट पदपुर्ती गर्नुपर्ने भएको हुँदा योग्यता पुगेका ईच्छुक उम्मेद्वारबाट विज्ञापन प्रकाशन मितिको १५ दिन भित्र लिखित निवेदन सहित विद्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ ।
१. विज्ञापन नं. ०१/०८१/०८२
२. तहः नि. मा.
३. विषयः गणित
४. आवश्यक संख्या: १ (एक)
५. नियुक्तिको किसिमः शिक्षण अनुदान कोटा (राहत )
६. शैक्षिक योग्यताः सम्बन्धित विषयमा आई. एड वा सो सरह उत्तीर्ण (शिक्षक सेवा आयोग नियमावली २०५७ को नियम १० बमोजिम अयोग्य नभएको)
७. तलब तथा सुविधा: नेपाल सरकारले तोके बमोजिम
८. उमेर हद: १८ वर्ष पूरा भई ४० बर्ष ननाघेको
९. आवश्यक कागजात:
- नेपाली नागरीकताको प्रतिलिपी
- शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी
- अध्यापन अनुमती पत्रको प्रतिलिपी
- हस्तलिखित निवेदन
१०. आबेदन दस्तुर: रु. १,५००/-
११. दरखास्त दिने अन्तिम मितिः २०८१ / १२ / २९ गते कार्यालय समय भित्र । ( दरखास्त दिने अन्तिम दिन सार्वजनिक विदा परेमा सो को भोलिपल्ट विद्यालय खुलेको दिन दरखास्त दिन सकिनेछ ।)
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Apr 11, 2025

Deadline: May 29, 2026

Deadline: May 30, 2026

Deadline: May 26, 2026

Deadline: May 28, 2026

Deadline: Jun 02, 2026