Similar JobsPowered by Merojob AI

Deadline: Apr 09, 2026

Deadline: Apr 09, 2026

Deadline: Apr 07, 2026
नगर कार्यपालिकाको कार्यालय
Source: Janakpur Today
Contract
|Job Description
Roles and responsibilities of this job

परोहा नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
( शिक्षा, युवा तथा खेलकुद शाखा ) लौकाहा, रौतहट
मधेश प्रदेश, नेपाल
'करार सेवामा शिक्षक आवश्यकता सम्बन्धि सूचना
प्रथम पटक सूचना प्रकाशित मिति २०८१/११/२६
यस कार्यलयको मिति २०८१ / ११ / २६ को निर्णयानुसार विद्यालय शिक्षक तथा कर्मचारी व्यवस्थापन कार्यविधि, २०७५ बमोजिम परोहा नगरपालिका क्षेत्रमा संचालित सामुदायिक विद्यालयहरुमा करार सेवामा देहायका शिक्षक खुल्ला प्रतिस्पर्धाबाट पदपुर्ति गर्नु पर्ने भएकोले देहाय बमोजिम दरखास्त अह्वान गरिएको छ ।
विज्ञापन नं.: ०३/०८१/०८२
तह: मा.वि.
पद: शिक्षण सिकाइ अनुदान शिक्षक
संख्या: १ (एक)
विषय: गणित
तलब स्केल: नियमानुसार
परीक्षाको किसिम: लिखित र मौखिक
आवेदन दिने अन्तिम मिति: २०८१ / १२ / २६ गते सम्म ।
आवेदन शुल्क :- १०००।००( यस कार्यलयको प्रभु बैंक मा रहेको खाता नं. १४९०११२६६४३०००१५ मा रकम जम्मा गरेको सक्कल भौचर वा राजश्व शाखाबाट सक्कलै नगदी रसिद सहितको आवेदन)
आवेदन साथ संलग्नगर्नु पर्ने कागजातहरू
क) शैक्षिक योग्यता प्रमाणपत्रको फोटोकोपी... १११ प्रति ।
ख) चारित्रीक प्रमाणपत्रको फोटोकोपी १ प्रति
(ग) नेपाली नागरीकता प्रमाणपत्रको फोटोकोपी..१ प्रति
घ) स्थायी अध्यापन अनुमति पत्रको फोटोकोपी...१ प्रति
ङ) निरोगिता प्रमाणपत्रको फोटोकोपी...१ प्रति
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Apr 08, 2025