Similar JobsPowered by Merojob AI

Deadline: Jan 14, 2026

Deadline: Jan 13, 2026

Deadline: Jan 10, 2026

Deadline: Jan 13, 2026

Deadline: Jan 05, 2026
श्री जनकल्याण माध्यमिक विद्यालय
Source: Butwal Today
Full Time
|Job Description
Roles and responsibilities of this job

श्री जनकल्याण माध्यमिक विद्यालय
सूचना प्रकाशित मितिः २०८१/०८/०४ गते उपरोक्त विषय सम्बन्धमा जिल्ला रुपन्देही गैडहवा गाँउपालिकाको च.नं. ६८२ | मिति २०८१/०७/२५ गतेको विज्ञापन अनुमति पत्र तथा यस विद्यालयको मिति | २०८१/०८/०३ गतेको वि. व्य. स. को निर्णय अनुसार यस विद्यालयमा शिक्षण | सिकाई अनुदान कोटामा नि. मा. वि. गणित विषयको शिक्षक आवश्यक रहेकोले उल्लेखित योग्यता पुगेका नेपाली नागरिक लाई १५ दिन भित्र आवेदनको लागि यो | विज्ञापन सूचना प्रकाशन गरिएको छ ।
पदः शिक्षक
तहः नि. मा. वि.
किसिमः शिक्षक सिकाई अनुदान
संख्या: १ (एक)
विषयः गणित
शैक्षिक योग्यता: गणित विषयमा आई. एड. वा सो सरह उत्तिर्ण गरेको
तलब स्केल: नेपाल सरकारले तोके बमोजिम
आवश्यक कागजातहरु:
परीक्षाको किसिमः लिखित र अन्तरवार्ता
दरखास्त दिने अन्तिम मितिः २०८१/०८/१८ गते (विद्यालय समय भित्र )
सम्पर्क मितिः २०८१/०८/१९ गते ( परीक्षा मिति परीक्षा समितिको निर्णय अनुसार तोकिने छ)
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Dec 03, 2024