
Deadline: Aug 25, 2026

Deadline: Aug 15, 2026

Deadline: Aug 21, 2026

Deadline: Aug 26, 2026

Finance Companies
Full Time
|काठमाण्डौ जिल्लाभर कार्य क्षेत्र बनाई आफ्ना सदस्यहरुलाई प्रभावकारी र कुशल सेवा प्रदान गरिरहेको सदस्य केन्द्रित अजम्बरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बौद्ध काठमाण्डौको लागी निम्नानुसारको पदहरुमा पदपूर्ति गर्नु पर्ने भएकोले ईच्छुक उम्मेद्वारहरुले यो सूचना प्रकाशन भएको १५ दिन भित्र आवेदन दिनु हुनका लागी यो सूचना प्रकाशन गरिएको छ ।
पद : Marketing Representative
तह : २ (दोश्रो)
संख्या : १
कार्य अनुभव : सम्बन्धित क्षेत्रमा १ बर्षको अनुभव
काम गर्नु पर्ने स्थान : बौद्ध, काठमाण्डौ
वाञ्छनीय योग्यता :
उमेर : १८ वर्ष पूरा भई दरखास्त दिने अन्तिम दिनमा ३५ वर्ष ननाघेको ।
मासिक तलव भत्ता : संस्थाको नियमानुसार ।
अन्य सुविधा : संस्थाको नियमानुसार ।
नोट : छोटो सूचीमा परेका उमेद्वारहरुलाई मात्र लिखित परीक्षा र अन्तरवार्तामा बोलाईने छ ।
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Apr 29, 2024
About the organization
काठमाण्डौ जिल्लाभर कार्य क्षेत्र बनाई आफ्ना सदस्यहरुलाई प्रभावकारी र कुशल सेवा प्रदान गरिरहेको सदस्य केन्द्रित अजम्बरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बौद्ध काठमाण्डौको लागी निम्नानुसारको पदमा पदपूर्ति गर्नु पर्ने भएकोले ईच्छुक उम्मेद्वारहरुले यो सूचना प्रकाशन भएको १५ दिन भित्र आवेदन दिनु हुनका लागी यो सूचना प्रकाशन गरिएको छ ।