पुम्दीभुम्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेड
Source: Samadhan News
Full Time
|Job Description
Roles and responsibilities of this job

पुम्दी भुम्दी बचत तथा ऋण सहकारी संस्था
यस पुम्दी भुम्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा रिक्त रहेको व्यवस्थापक पदमा खुल्ला प्रतियोगिताद्वारा पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आव्हान गरिन्छ ।
पद: व्यवस्थापक
न्यूनतम शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक वा सो सरह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थाको कार्य अनुभव भएको ।
छनोट प्रक्रिया: प्रयोगात्मक र अन्तर्वार्ता
आवेदन दिने अन्तिम मिति: २०८१ श्रावण १८ गते, शुक्रवार कार्यालय समयभित्र ।
तलब सुविधा: आपसि समझदारीमा आकर्षक तलब तथा सुविधा ।
सहकारी व्यवस्थापन सफ्टवेयर र कम्प्युटरसम्बन्धी राम्रो ज्ञान भएकोलाई विशेष प्राथमिकता दिइने छ ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Aug 02, 2024
About the organization

Banks

Deadline: Sep 09, 2026

Deadline: Sep 01, 2026

Deadline: Sep 05, 2026