Similar JobsPowered by Merojob AI

Deadline: Oct 13, 2026

Deadline: Oct 12, 2026

Deadline: Oct 29, 2026

Deadline: Oct 24, 2026

Deadline: Oct 29, 2026
नयाँ सहकारी संस्था
Source: Kantipur
Full Time
|Job Description
Roles and responsibilities of this job

काठमाडौं हॉडिगाउँ स्थित रहेको नयाँ सहकारी संस्थाको लागि निम्न बमोजिमका कर्मचारीहरु आवश्यक भएको हुँदा इच्छुक व्यक्तिहरुले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र दरखास्त दिन आह्वान गरिन्छ ।
कर्मचारी: Loan officer
संख्या: 1
योग्यता: Bachelor
तलव सुविधा: कर्मचारी आर्थिक प्रशासन नियमावली बमोजिम
योग्यता तथा आवश्यकता
इच्छुक निवेदकले आफ्नो बायोडाटा, शैक्षिक पूमाणपत्रको प्रतिलिपि नागरिकताको प्रतिलिपी, हालसालै खिचेको पासपोर्ट साइजको फोटो १ प्रति तथा अनुभवको प्रमाणपत्रको प्रतिलिपी सहित यस संस्थको कार्यालयमा सम्पर्क गर्न सक्नु हुनेछ ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Apr 30, 2021
About the organization

Finance Companies