रोगजार लगायतका पूर्वाधार विकासका लागि ५ अर्व लगानी हुने

भारतसंग सिमा जोडिएका मध्य तराईका आठ जिल्लामा रोजगारी सहित अन्य पूर्वाधार विकास गर्ने उद्देश्यका साथ सरकारले सिमाक्षेत्र विकास कार्यक्रम सुरु गरेको छ। सुगमस्थल, समथर भुमि र यातायातको सुविधाका बाबजुदपनि यस क्षेत्र मानव विकास सूचकांकमा निक्कै पछाडी रहेको छ।

job_kurakani_page
Search, Apply & Get Job: FREE