Similar JobsPowered by Merojob AI

Deadline: Sep 08, 2026

Deadline: Sep 02, 2026

Deadline: Sep 12, 2026

Deadline: Sep 12, 2026
Bhimnagar Secondary School
Source: Chitwan Post
Full Time
|Job Description
Roles and responsibilities of this job

भीमनगर माध्यमिक विद्यालय
भरतपुर महानगरपालिका नगर कार्यपालिका कार्यालय शैक्षिक प्रशासन महाशाखाको मिति २०६१।०४।०९ च.नं. १३८ को पत्र र वि.व्य.स.को मिति २०८१।०४।०९ को निर्णयअनुसार यस विद्यालयमा प्राविधिक धारतर्फ रिक्त रहेको मा.शि. तृतीय श्रेणी सरह बाली विज्ञान विषयको प्रशिक्षक बढीमा यस शैक्षिक सत्रका लागि करारमा नियुक्त गर्नुपर्ने भएकोले तपशिलको योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरिन्छ ।
विज्ञापन नं.: ०१/ २०८१/०८२
पद: प्रशिक्षक
तह श्रेणी: मा.वि. तृतीय श्रेणी
विषय: बाली विज्ञान (कृषि)
पद संख्या: १ (एक)
न्यूनतम शैक्षिक योग्यता: मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तीमा द्वितीय श्रेणीमा B.Sc. (Ag.) वा सोसरह उत्तीर्ण
तलब स्केल: नेपाल सरकारको नियमानुसार
नियुक्तिको प्रकार: करार
छनोट परीक्षाको प्रकार: लिखित र अन्तरवार्ता
पेस गर्नुपर्ने आवश्यक कागजात:
उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको
दरखास्त दस्तुर: रु. १,०००/- (अक्षरूपी एक हजार मात्र)
दरखास्त दिने अन्तिम मिति: २०६१।०४।२४ गते ४:०० बजेसम्म
सम्पर्क मिति: २०६१।०४।२५ गते
परीक्षा मिति: सम्पर्क मितिमा तोकिने छ ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Aug 08, 2024
About the organization

Advertising Agency
Kathmandu, Nepal