Similar JobsPowered by Merojob AI

Deadline: Mar 09, 2026

Deadline: Mar 13, 2026

Deadline: Mar 09, 2026

Deadline: Mar 10, 2026

Deadline: Mar 11, 2026
श्री चापापानी सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लि.
Source: Samadhan News
Contract
|Job Description
Roles and responsibilities of this job

श्री चापापानी सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लि.
यस श्री चापापानी सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लि. पोखरा १२ पुरानोधारालाई निम्नानुसारको योग्यता भएको तपसिल बमोजिमको कर्मचारीको आवश्यकता भएको हुदाँ योग्यता पुगेका इच्छुक नेपाली नागरीकसँगको दरखास्त माग गरीएको छ ।
पद: लेखा प्रमुख
संख्या: १
योग्यता: सम्बन्धित बिषयमा स्नातक गरेको BBS
आबेदन दस्तुर: रु. ५००/-
छनौट प्रक्रिया: अन्तवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक हुने छ ।
दरखास्त दिने अन्तिम मिति: २०८२ / ०१ / २६
सम्पर्क मिति: २०८२/०१/२८
दरखास्त दिने समय: सार्वजनिक बिदाको दिन बाहेक हरेक दिन बिहान १०:०० देखि अपरान्ह ३:०० बजे सम्म ।
आवश्यक कागजातहरु:
सेवा सुबिधा: संस्थाको नियम अनुसार आपसी समझदारीमा (नोटः शेयर सदस्य वा सदस्यका छोराछोरीहरुलाई प्राथमिकता दिइने छ ।)
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: May 09, 2025