Similar JobsPowered by Merojob AI

Deadline: Sep 01, 2026

Deadline: Sep 09, 2026

Deadline: Aug 28, 2026
एक प्रतिष्ठित बहुराष्ट्रिय कम्पनी
Source: Kantipur
Job Description
Roles and responsibilities of this job

देशको मुख्य शहरहरूमा बिक्री डिपो भएको एक प्रतिष्ठित बहुराष्ट्रिय कम्पनीको लागी निम्न योग्यता भएका केही अदक्ष कामदारहरूको आवश्यक परेको हुनाले योग्य, इच्छुक र कडा परिश्रम गर्न रूचाउने उम्मेद्वारले माघ २, २०७७ गते भित्र निम्न ठेगानामा हुलाक मार्फत् उमेर खुलेको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्रको साथ लिखित आवेदन दिनुहुन अनुरोध गरिन्छ ।
छनौट प्रक्रियाको लागी माथि उल्लेखित सम्पूर्ण कागजातहरू अनिवार्य रूपमा उपलब्ध गराउनुपर्नेछ ।
साथै आवेदकले देहाएको शर्तको अधिनमा रही आवेदन गर्नुहुन सूचित गराइन्छ ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Jan 15, 2021
About the organization

Consumer Products / FMCG