Newspaper Tender

Source: Gorkhapatra

Type : Bolpatra
Published Date : Nov 13, 2025
Deadline : Dec. 14, 2025, noon
Type : Bolpatra

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका लागि हिट पम्प VRF एयर कन्डिसनिङ प्रणाली तथा इलेक्ट्रोनिक सामग्री आपूर्तिको बोलपत्र आह्वान सूचना

नेपाल नागरिक उड्डयन प्राधिकरण 
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय 
प्राप्ति शाखा, गाँजर, काठमाडौं ।

बोलपत्र (e-bid) आह्वानको सूचना !

प्रकाशित मिति: २०८२|०७|२७ (13 Nov. 2025)

यस कार्यालयका लागि आवश्यक तपसिल बमोजिमका सामान सेश रिट गर्ने सम्बन्धमा e-bid को माध्यमबाट बोलपत्र
गरिएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। विस्तृत विवरण बोलपत्र सम्बन्धी सम्पूर्ण काम/कारबाहीका लागि PPMO को website www.bolpatra.gov.np/egp या Login गर्नुहुन अनुरोध छ।  


Search, Apply & Get Job: FREE