Newspaper Tender

Source: Gorkhapatra

Published Date : May 09, 2025
Deadline : May 25, 2025, noon

सिलबन्दी दरभाउपत्र (कोटेसन) : आह्वानको सूचना - Maintenance Free Valve Regulated Lead Acid Battery (500Ah)

नेपाल टेलिकम
(नेपाल दूरसञ्चार कम्पनी लि.) पावर विभाग, छाउनी ।

प्रथमपटक प्रकाशित मिति २०६२/०१/२६

सिलबन्दी दरभाउपत्र (कोटेसन) : आह्वानको सूचना

यस कम्पनीको लागि Maintenance Free Valve Regulated Lead Acid Battery (500Ah) आवश्यक भएकोले आ.व.०८०।८१ सम्मको कर चुक्ता गरेका इच्छुक कम्पनी वा फर्मले यस कम्पनीको छाउनी काउन्टरमा रु. ३०००|०० अक्षरुपी रुपैंया तीन हजार मात्रमा ( फिर्ता नहुने) रकम बुझाई पावर विभागबाट उपलब्ध हुने सिलबन्दी दरभाउपत्र फारम खरिद गरी फारममा उल्लेखित शर्तहरूको अधीनमा रही रीतपूर्वकको सिलबन्दी दरभाउपत्र सूचना प्रकाशित भएको मितिले १७ (सत्र) दिन बिहानको ११:४५ बजेभित्र यस पावर विभाग, छाउनीमा पेश गर्न सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरिन्छ । दरभाउपत्रसँग रु.२०८,००००० (अक्षरुपी दुई लाख आठ हजार मात्र ) को रकम नेपाल दूरसञ्चार कम्पनी लि., पावर विभाग, छाउनीको नाममा रहको नबिल बैंकको धरौटी खाता नं. ०३०१०१७५००९४० मा नगद जम्मा गरेको सक्कल भौचर वा | नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त “क” वर्गको बैंकबाट बैंक जमानीपत्र संलग्न गर्नुपर्ने छ । प्राप्त दरभाउपत्रहरू अन्तिम मिति २०८२|०२|११ दिनको १२ बजे (सो दिन बिदा पर्न गएमा भोलिपल्टको कार्य दिन ) पावर विभाग छाउनीमा खोलिने छ । सम्पर्क टेलिफोन नं. ५३७२९००, ५९०३४९०


Search, Apply & Get Job: FREE