नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
सिंहदरवार, काठमाडौँ
सिलबन्दी दरभाउपत्र नं. : MoFE / SQ /G/01-082/83
सिलबन्दी दरभाउपत्र आव्हानको सूचना
प्रथम पटक प्रकाशित मिति: २०८२/०७/२६
यस मन्त्रालयलाई चालु आ.व. 082/83 का लागि आवश्यक मसलन्द, स्टेशनरी तथा अन्य कार्यालय सञ्चालन सम्बन्धी सामग्रीहरु खरिद गर्नुपर्ने भएकोले ईच्छुक व्यवसायी / आपुर्तिकर्ताले यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १५ दिनभित्रमा शिलबन्दी दरभाउपत्र भरी आवश्यक कागजातहरु सहित पेश गर्नुहुन आव्हान गरिन्छ। साथै यस सम्बन्धी विस्तृत सूचना यस मन्त्रालयको सूचना पाटी एवं वेभसाइट www.mofe.gov.np मा हेर्न सकिने व्यहोरा समेत जानकारी गराइन्छ ।