नेपाल सरकार
ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालय
विद्युत विकास विभाग
सानो गौचरण
Development of Hydropower Projects in BOOT Model अन्तर्गत सक्षिप्त सूची प्रकाशन पारिएको बारे सूचना
सूचना प्रकाशित मितिः २०८२ असार ०८ गते
यस विभागद्वारा मिति २०८२/०१/२७ मा गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशित सूचना Expression of Interest (EOI) for Development of Hydropower Projects in BOOT Model nifan प्राप्त हुन आएका आशयपत्रहरूको मूल्यांकन गरी सार्वजनिक निजी साझोदारी तथा लगानी नियमावली २०७७ को नियम २०(१) अनुसार देहाय बमोजिमको संक्षिप्त सूची प्रकाशित गरिएको छ ।

यस संक्षिप्त सूचीमा पर्न सफल जाशयपत्रदाताहरुले प्रस्ताव पेश गर्न प्रस्ताव सम्बन्धी कागजात (RFP) यस विभागबाट खरिद गर्नु पर्नेछ । प्रस्तावदाताहरुले प्राविधिक प्रस्ताव र आर्थिक प्रस्ताव छुट्टाछुट्टै खानमा सिलबन्दी गरि मिति २०८२ / ०४ / २२ गते दिनको १२:०० बजे भित्र यस विभागमा पेश गर्नु पर्नेछ । उक्त प्रस्ताव सोही दिन १:०० बजे विभागमा खोलिनेछ । प्राविधिक प्रस्तावको मूल्यांकनका लागि प्राविधिक क्षमतामा ४५ अंक, जार्थिक क्षमतामा ३५ अंक र अनुभवमा २० अंक निर्धारण गरिएको छ । प्राविधिक प्रस्तावमा कम्तीमा ६० अंक प्राप्त गर्ने प्रस्तावदाताहरुमध्ये सबै भन्दा बळी Upfront Fee प्रस्ताव गर्ने प्रस्तावादातालाई छनौट गरिनेछ । यस सम्बन्धी विस्तृत सूचना यस विभागको वेवसाइट (www.doed.gov.np) मा राखिएको छ ।