मसलन्द, स्टेशनरी तथा कार्यालय सामग्री खरिदका लागि सिलबन्दी दरभाउपत्र आह्वान सूचना

नेपाल सरकार 
गृह मन्त्रालय

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण 
सिंहदरबार, काठमाडौं ।

सिलबन्दी दरभाउपत्र आह्वानको सूचना

सूचना प्रकाशन मिति : २०८२/०७/२७ गते

यस प्राधिकरणको सूचना नं. SQ / Goods / NDRRMA / 01 / 2082-83 मिति २०८२/०७/२७ मा प्रकाशन भएको मसलन्द, स्टेशनरी तथा कार्यालय सामग्री खरिदको सिलबन्दी दरभाउपत्र आह्वानको सूचना यस प्राधिकरणको सूचना पाटी र वेबसाइट https://ndrrma.gov.np/np तथा सार्वजनिक खरिद अनुगमन कार्यालयको वेवसाइट https://bolpatra.gov.np/egp/ मा समेत राखिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।


Search, Apply & Get Job: FREE