कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान,
बोलपत्र आह्वानको सूचना
सूचना पटक प्रकाशन मिति २०८२|०७|२६
यस प्रतिष्ठानको विभिन्न विभागमा आ.व ०८२|०८३ का लागि आवश्यक सामग्री र औषधीहरू आपूर्ति सम्बन्धी कार्य e-GP System को माध्यमबाट नारद गर्नुपर्ने भएकोले इच्छुक योग्य फर्म वा संस्थालाई यो सूचना प्रकाशित भएको मितिले ३० दिन अर्थात् मिति २०८१।०८।२६ गते दिनको मध्याह्न १२ बजेभित्र वेबसाइट www.bolpatra.gov.np/egp सिस्टमबाट बिड गर्नुहुन सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।

१) यस सम्बन्धी थप जानकारीका लागि यस कार्यालयको निम्न ठेगानामा सम्पर्क राम्रिन सक्नेछन् :
स्वरिदकर्ताको नाम : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान फोन नं: ०८७-५२०३५५ email: [email protected], website: www.kahs.edu.np, www.bolpatra.gov.np/egp
२) मूल्याङ्कनको क्रममा अस्पता देखिएमा पुछ्याइँका लागि हार्डरूपो माग गर्न सकिनेछ ।
३) बोलपत्र खोल्ने दिनमा सार्वजनिक बिदा पर्न गएमा त्यसको लगतै कार्यालय खुलेको दिन उल्लिखित समयमा नै बोलपत्र खोल्ने कार्य गरिनेछ ।
उपकुलपतिको कार्यालय
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला