Dalit JanKalyan Yuba Club Lahan

NGO / INGO / Development Projects

Tender Category : NGO / INGO/ Social Work
Type : Bolpatra
Published Date : Jun 16, 2024
Deadline : July 20, 2024, 5 p.m.
Type : Bolpatra
Tags :
Views : 207

खानेपानीको धारा जडान गर्न आवश्यक सामाग्रीहरु खरिदका लागि सिलबन्दी बोलपत्र आह्वानको सूचना

खानेपानीको धारा जडान गर्न आवश्यक सामाग्रीहरु खरिदका लागि सिलबन्दी बोलपत्र आह्वानको सूचना


प्रथम पटक प्रकाशन मिती १६ जुन २०२४ (२ आषाढ २०८१)

दलित जनकल्याण युवाक्लव, लहान एक गैर धार्मिक, गैर राजनैतिक र गैर नाफामूलक बिशुद्ध सामाजिक संस्था हो । यस संस्थाले विगत २३ वर्षदेखि बिभिन्न दातृ निकायहरुको साझेदारीमा सिरहा, सप्तरी, उदयपुर, सुनसरी र धनुषा जिल्लाहरुमा महिला अधिकार, शिक्षा अधिकार, जिबिको पार्जन, विपद उत्थानशील समुदाय निर्माण र वासको क्षेत्रमा काम गर्दै आएको छ । 

त्यसैगरी विगत ४ बर्षदेखि वाटरएड नेपालको सहयोगमा  लहान नगरपालिका, नेपाल खानेपानी संस्थान र दलित जनकल्याण युवा क्लवद्धारा बिकन परियोना लहान नगरपालिकामा समेत संचालन हुँदै आएको छ । यसै सन्दर्भमा लहान नगरपालिकाअन्तर्गत शुद्ध खानेपानीको लागि यस बर्ष नेपाल खानेपानी संस्थानसंग सहकार्य गरी दलित वस्तीहरुमा धारा जडान गर्नका लागि तपशिल बमोजिम सामाग्रीहरु आवश्यक भएको हुँदा सोको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुसंग बिगतमा समेत काम गरेको र काम गर्न ईच्छुक नेपाली ईजाजत प्राप्त फर्म/कम्पनीहरुलाई माँग गरिए बमोजिम आवश्यक कागजात (कर चुक्ता २०७९/२०८० र फर्म/कम्पनीको नबीकरण गरिएको कागजातहरु सहित गोप्य सिलबन्दी बोलपत्र तोकिएको ढाँचामा २० जुलाई २०२४ (५ श्रावण २०८१) साँझ ५ बजे सम्म दलित जनकल्याण युवाक्लव, लहानको कार्यालयमा बुझाउन आह्वान गरी यो सूचना प्रकाशित गरिएको छ ।

;fdfu|Lx?sf] lja/0f M

S.N.

Description of items

Size

Unit

Specification 

Brand Name

Quantity

Rate

Amount

1

GI Pipe Medium Duty

1/2"

Rm.

NS-199/IS-1239

 

3414.00

  

2

PN-16 HDPE Pipe 

1/2"

Rm.

NS-40

 

925.00

  

3

HDPE Saddle 

4"

Pc.

Heavy

 

104.00

  

4

HDPE Saddle 

2"

Pc.

Heavy

 

7.00

  

5

HDPE Saddle 

5"

Pc.

Heavy

 

10.00

  

6

HDPE Saddle 

6"

Pc.

Heavy

 

31.00

  

7

Brass Ferrule 

1/2"

Pc.

NS-199/IS-1239

 

300.00

  

8

GI Union 

1/2"

Pc.

NS-199/IS-1239

 

149.00

  

9

GI Socket 

1/2"

Pc.

NS-199/IS-1239

 

829.00

  

10

GI Nipple 

1/2"×6"

Pc.

NS-199/IS-1239

 

644.00

  

11

GI Nipple 

1/2"×3"

Pc.

NS-199/IS-1239

 

649.00

  

12

GI Nipple 

1/2"×9"

Pc.

NS-199/IS-1239

 

214.00

  

13

GI Nipple 

1/2"×12"

Pc.

NS-199/IS-1239

 

233.00

  

14

GI Elbow 

1/2"

Pc.

NS-199/IS-1239

 

1440.00

  

15

Brass Gate Valve 

1/2"

Pc.

IS CL-1

 

300.00

  

16

Water Meter 

1/2"

Pc.

DN-15mm (LXSG-15E) AMICO

 

300.00

  

17

Thread Tape 

19mm×0.2mm×25m

Pc.

Matrix (yellow colored thread tape)

 

1505.00

  

18

Brass Tap 400 gm. 

1/2"

Pc.

Priti (NS/IS)

 

300.00

  

19

Joka Nail 

3/4"

Packet

NS/IS (Hulas)

 

1327.00

  

20

Transportation

 

Job

  

1.00

  
 

Amount Cost

 
 

VAT @ 13%

 
 

Grand Total Cost

 

नोटः सिलबन्दी बोलपत्र फारम दलित जनकल्याण युवा क्लव लहानको कायालर्यमा २३ जुन २०२४ (९ आषाढ २०८१) देखि विहान १०ः०० बजेदेखि दिउसो ५ बजे सम्ममा प्राप्त गर्न सकिनेछ । साथै बोलपत्र पेश गर्ने अन्तिम मिती विदाको दिन परेमा १ दिन पछिको मितीलाई आधार मानिने छ भने यो सामाग्री खरिद आदेशको आधारमा सप्लाई गर्नु पर्नेछ । सिलबन्दी बोलपत्र प्राप्त र पेश गर्ने ठेगानाः दलित जनकल्याण युवा क्लव लहानको कार्यालय लहान १४, प्रदिप गिरी आश्रम, वस्तीपुर सिरहा मोवाईल न. ९८४१३६३३९१, ९८२४७९६९४९


Search, Apply & Get Job: FREE