Similar JobsPowered by Merojob AI

Deadline: Jan 21, 2026

Deadline: Jan 21, 2026

Deadline: Jan 21, 2026

Deadline: Jan 21, 2026

Deadline: Jan 16, 2026
दाउन्नेदेवी माध्यमिक विद्यालय
Source: Butwal Today
Contract
|Job Description
Roles and responsibilities of this job

दाउन्नेदेवी माध्यमिक विद्यालय
बर्दघाट न. पा. - 8, बर्दघाट, नवलपरासी (व.सु.प.) लुम्बिनी प्रदेश नेपाल शिक्षक आवश्यकता सम्बन्धी सूचना !!! उपर्युक्त सम्बन्धमा बर्दघाट न.पा. शिक्षा, युवा तथा खेलकुद शाखाको मिति २०८२।०३।०४ च.न. ४४३८ को पत्र तथा यस विद्यालयको वि.व्य.स. को मिति | २०८२।०३।०५ गते बसेको बैठकको निर्णयानुसार प्रक्रिया पूरा गरी खुल्ला विज्ञापनद्वारा | यस विद्यालयको लागि एकजना मा. वि. तह अङ्ग्रेजी शिक्षक छनोट गरी नियुक्ति गरिने | भएको हुँदा देहायको योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आव्हान गरिन्छ ।
पद: शिक्षक
तह र विषय: मा.वि. अंग्रेजी
पद संख्या: १ (एक)
नियुक्तिको किसिम: नगर अनुदान कोटा (करार नियुक्ति ) ।
न्यूनतम शैक्षिक योग्यताः अङ्ग्रेजी विषयमा कम्तीमा स्नातक उत्तीर्ण वा सो सरह ।
उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको ।
दरखास्त दस्तुर: रु १,५००/- (एक हजार पाँच सय)
दरखास्त दिने मितिः २०८२।०३।०८ देखि २०८२।०३।२२ गतेसम्म विद्यालय समयमा ।
तलब स्केल: हालको माध्यमिक तह तृतीय श्रेणीको तलब सुविधा ( नेपाल सरकारको स्केल अनुसार ) ।
परीक्षाको किसिम : लिखित तथा अर्न्तवार्ता |
सम्पर्क मितिः २०८२।०३।२३ गते ।
परीक्षा मितिः सम्पर्क मितिमा तोकिने छ ।
विशेष प्राथमिकता: अनुभवीलाई विशेष प्राथमिकता दिइने छ ।
निवेदनका साथ संलग्न गर्नुपर्ने कागजातहरू
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Jul 06, 2025