Similar JobsPowered by Merojob AI

Deadline: Dec 13, 2025

Deadline: Dec 26, 2025

Deadline: Dec 16, 2025

Deadline: Dec 25, 2025
श्री नारायणी गण्डकी आधारभूत विद्यालय
Source: Butwal Today
Contract
|Job Description
Roles and responsibilities of this job

श्री नारायणी गण्डकी आधारभूत विद्यालय
प्रस्तुत विषय सन्दर्भमा सुस्ता गाउँपालिकाको मिति २०८२।०२।०६ गतेको विज्ञापन अनुमति पत्र च. न. १८१४ को पत्र तथा विद्यालय व्यवस्थापन समितिको २०८२।०१।१९ गतेको निर्णय अनुसार यस विद्यालयमा रिक्त रहेको नि.मा.वि. तह विषय अंग्रेजी गा.पा. करार अनुदान कोटामा शिक्षक पदपूर्तिका लागी तपसिलका योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरिन्छ ।
पद: शिक्षक
पद संख्या: १ (एक)
तह / किसिमः नि.मा.वि. तह
विषय: अंग्रेजी गा.पा. करार अनुदानकोटा
उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको ।
न्युनतम शैक्षिक योग्यता: आई. एड. वा सो सरह उत्तिर्ण ( मुख्य विषय अंग्रेजी)
तलब स्केल: गा. पा. को नियम अनुसार ।
दरखास्त दस्तुरः १५००/- (एक हजार पाँच सय रुपैया मात्र )
दरखास्त दिने अन्तिम मितिः २०८२।०२।२३ गते विद्यालय समय भित्र
सम्पर्क मितिः २०८२।०२।२४ गते
परीक्षा मिति र परिक्षा केन्द्रः सम्पर्क मितिमा दिन तोकिने छ ।
परिक्षा किसिम: लिखित र अन्तरवार्ता
आवश्यक कागजातहरु:
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Jun 06, 2025