Similar JobsPowered by Merojob AI

Deadline: Sep 02, 2026

Deadline: Sep 08, 2026

Deadline: Sep 12, 2026

Deadline: Sep 12, 2026
श्री जनप्रेमी आधारभूत विद्यालय
Source: Adarsha Samaj
Contract
|Job Description
Roles and responsibilities of this job

शिक्षक आवश्यकता
प्रकाशित मिति: २०८१/१२/१९
अन्नपूर्ण गाउँपालिका कास्कीको च.नं. ११५७, मिति २०८१।१२।१९ को अनुमति पत्र तथा यस विद्यालयको मिति २०८१।१२।१३ गतेको विव्यस निर्णय अनुसार यस विद्यालयमा रिक्त हुन आएको निम्न माध्यमिक तहको राहत अनुदान कोटामा शिक्षक पदपूर्ति गर्नुपने भएकाले देहायका योग्यता भएका इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आव्हान गरिन्छ ।
पद : शिक्षक (१ जना)
दरबन्दीको प्रकार: राहत अनुदान
श्रेणी: तृतीय
तह : निम्न माध्यमिक
विषय: अंग्रेजी
उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको
दरखास्त दस्तुर : रु.१,०००/- मात्र (फिर्ता नहुने गरी)
परीक्षाको किसिम : लिखित र अन्तर्वार्ता
परीक्षा हुने स्थान: अन्नपूर्ण गाउँपालिका कार्यालय, कास्की
तलब र अन्य सुविधा: प्रचलित नियमानुसार
शैक्षिक योग्यताः सम्बन्धित विषयमा न्यूनतम् +२ वा सो सरह उत्तीर्ण दरखास्त दिने
अन्तिम मितिः २०८२।०१।०२ गते कार्यालय समयसम्म
आवेदन साथ पेश गर्नुपर्ने कागजातहरु:
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Apr 14, 2025
About the organization

Education - School & Colleges