
Deadline: Dec 06, 2025

Deadline: Dec 09, 2025

Deadline: Dec 09, 2025

Deadline: Dec 25, 2025

Deadline: Dec 11, 2025
नेपाल राष्ट्रिय आधारभूत विद्यालय
Source: Janakpur Today
Contract
|Job Description
Roles and responsibilities of this job

नेपाल राष्ट्रिय आधारभूत विद्यालय
प्रस्तुत विषयमा यस विद्यालयको वि.व्य.स.को मिति २०८२।०४।०१ गते बसेको बैठकको निर्णयानुसार र शिक्षक छनौट समितिको मिति २०८२/०४/०१ गते बसेको बैठकको निर्णयानुसार तथा बलवा न. पा. नगरकार्यपालिकाको कार्यालय, शिक्षा युवा तथा खेलकूद शाखाको च.नं. १६५४ मिति २०८२/०३/२० गतेको प्राप्त अनुमति पत्र अनुसार वालविकास सहजकर्ता ( स.का.) को रिक्त पदमा करारमा पदपूर्ति गर्नुपर्ने भएकोले तपसिलमा उल्लेखित योग्यता पुरा गरेको इच्छुक योग्य नेपाली नागरिकले निम्न प्रावधान अनुसार आवेदन गर्न सूचित गरिन्छ ।
पद: वालविकास सहजकर्ता (स.का.)
माग संख्या: १ (एक)
शैक्षिक योग्यता: १२ (बारह) कक्षा उर्त्तीण ५. लिङ्ग महिला मात्र ।
उमेर: १८ वर्ष पुगेको र ४० वर्ष ननाघेको।
आवेदन दस्तुर: १,०००/- (एक हजार मात्र ) ।
तलब स्केल: नेपाल सरकारले तोकेबमोजिम
आवेदन दिने मिति:
आवेदनसाथ पेशमर्नुपर्ने कागजातहरू:
सम्पर्क मिति: २०८२/०५/०१ गते
परीक्षाको कार्यक्रम: सम्पर्क मितिमा तोकिनेछ ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Aug 15, 2025