Similar JobsPowered by Merojob AI

Deadline: Dec 12, 2025

Deadline: Dec 12, 2025

Deadline: Dec 12, 2025

Deadline: Dec 12, 2025

Deadline: Dec 13, 2025

NGO / INGO / Development Projects
Full Time
|साना सिँचाइ कार्यक्रम, नेपाल सरकार र स्वीस सरकारको संयुक्त लगानीमा सन् २०१५ देखि नेपालमा संचालित छ । स्वीस सरकार विकास सहयोगले GEOCE-TMS-Aviyaan को संयुक्त उपक्रम मार्फत नेपाल सरकारलाई प्राविधिक तथा वित्तीय सहयोग प्रदान गर्दै आएको छ । हाल कार्यक्रमलाई निम्न पदको आवश्यकता भएकोले नेपाली नागरिकहरुबाट आवेदन आह्वान गरिन्छ ।
पद: सवारी चालक (१)
संख्या: १
शैक्षिक योग्यता: दश कक्षा उत्तीर्ण
कार्य अनुभव: ३ वर्ष (२ वर्ष पहाडी क्षेत्रमा सवारी चलाएको)
समय अवधि: जून, २०२४ सम्म
कार्यक्षेत्र: विराटनगरमा आधारित भएर कोशी प्रदेशको मध्य पहाडी पालिकाहरु
इच्छुक उम्मेदवारहरुले यस साना सिँचाइ कार्यक्रमको कार्यालयमा मिति २३ अप्रिल २०२३ सम्म आईपुग्ने गरी आवश्यक कागजात (बायोडाटा र नेपाली नागरिकताको प्रतिलिपी) सहितको आवेदन निम्न ठेगानामा पेश गर्नुहुन अनुरोध गरिन्छ । पदको Terms of Reference (ToR) http://sipnepal.org/sip2/vacancy मा गएर हेर्न सकिन्छ ।
ठेगाना:
साना सिँचाइ कार्यक्रम
भि.आ.ई.पी मार्ग विराटनगर, वडा न. ९
ईमेल ठेगाना: [email protected]
फोन नं: ०२१ –४१६०९९
नोट: महिला , दलित, लोपोन्मूख, अल्पसंख्यक, जनजाति, मुस्लिम, मधेशी र विभेदमा पारिएका वर्गलाई विशेष प्राथमिकता दिइने छ ।
Applying Procedure
Click on Login to Apply and apply to this job via your jobseeker profile with easy apply process.
Note: You need to have merojob registered jobseeker profile to apply via your profile.
Apply Before: Apr 17, 2023
About the organization
The Government of Nepal (GoN) and the Government of Switzerland have been implementing SMALL IRRIGATION PROGRAMME (SIP) in Nepal since 2015. Swiss Agency for Development and Cooperation (SDC) is providing financial and technical support to the GoN for the implementation of the programme.
A Joint Venture (JV) of GEOCE Consultants (P) Ltd., Total Management Services Pvt. Ltd. (TMS), and Aviyaan Consulting (P) Ltd. has established a Technical Assistance team on behalf of SDC. To strengthen its team, the JV is inviting applications from qualified and experienced Nepali nationals for the following position.