मनाङ मर्स्याङ्दी हाइड्रोपावर कम्पनी प्रा. लि.
Source: Aarthik Dainik
Job Summary
Job Description
Roles and responsibilities of this job

मनाङ मर्स्याङ्दी हाइड्रोपावर कम्पनी प्रा. लि.
सानेपा–०२, ललितपुर, नेपाल।
(प्रथम पटक प्रकाशित मिति: २०८३/०७/०८)
मनाङ जिल्ला, नासोँ तथा चामे गाउँपालिकास्थित निर्माणाधीन मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाका लागि निम्न पदमा प्राविधिक तथा दक्ष जनशक्ति आवश्यक परेको हुँदा इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूलाई यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र उल्लेखित ठेगानामा आवेदन दिनुहुन अनुरोध गरिन्छ।
आवश्यक पद तथा न्यूनतम योग्यता
१. Deputy Department Manager of Planning and Contract
२. Deputy Department Manager of Electromechanical and Material Management
३. Engineering Management Post
द्रष्टव्य: चिनियाँ तथा अंग्रेजी भाषामा पोख्त (Fluent in Chinese and English) उम्मेदवारहरूलाई विशेष प्राथमिकता दिइनेछ।
अन्य विवरणहरू
Job Specification
Required qualifications for this job
Skills Required
Required skills for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Nov 01, 2026
About the organization

Hydropower / Alternate Energy