Similar JobsPowered by Merojob AI

Deadline: Dec 19, 2025

Deadline: Dec 30, 2025

Deadline: Dec 17, 2025
स्वास्थ्य इकाई
Source: Annapurna Post
Full Time
|Job Description
Roles and responsibilities of this job

यस ङिन्धा राजेन सामुदायिक स्वास्थ्य इकाई हेलम्बु १, मेलम्ची घ्याँङ्ग सिन्धुपाल्चोक बागमती प्रदेशमा रहेको नेपाल सरकारबाट संचालित यस स्वास्थ्य इकाईमा दन्त सेवा उपलब्ध गराई स्थानिय समुदायलाई स्वास्थ्य क्षेत्रमा थप सेवा पुर्याउने र स्वास्थ्य इकाईमा कार्यरत नर्स तथा कर्मचारीहरूलाई दन्त सेवा सम्वन्धि तालीमको व्यवस्था समेत गर्ने उद्देश्यले यस स्वास्थ्य इकाई व्यवस्थापन समितिको निर्णय अनुसार स्वयम सेवक रूपमा काम गर्न इच्छुक स्वदेशी तथा विदेशी दन्त चिकत्सकहरूवाट सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र यस स्वास्थ्य इकाईको कार्यलय वा निम्न E-Mail ठेगानामा आवाश्यक कागजात सहित दरखास्त आह्वान गरिन्छ ।
पद / तह: दन्त चिकित्सक
सेवा / किसिम: स्वयम सेवक
संख्या: १
योग्यता: स्नातकोत्तर / स्नातक दन्त विषयमा
अय जानकारी:
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Nov 27, 2024