श्री आम्बास प्राथमिक बिद्यालय बर्दघाट न. पा. -02.
Source: Butwal Today
Contract
|Job Description
Roles and responsibilities of this job

श्री आम्बास प्राथमिक बिद्यालय बर्दघाट न. पा. -02.
उपर्युक्त सम्बन्धमा बर्दघाट नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको मिति २०८१/०५/०५ को च.नं. ६३ (शिक्षा) को पत्र
अनुसार यस विद्यालयमा रिक्त रहेको प्राथमिक तहको स्वीकृत दरबन्दी कोटा संख्या १ (एक) मा करार नियुक्तिद्वारा पदपूर्ति गर्नुपर्ने
भएकोले आजका मितिले १५ दिन भित्र तपशिल बमोजिमका योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आवहान गरिन्छ ।
पद संख्या: १ (एक)
तह - प्राथमिक
योग्यता: प्रविणता प्रमाणपत्र तह वा सो सरह उत्तिर्ण
नागरिकता: नेपाली
उमेर: १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको
परीक्षा दस्तुर: रु. १०००/- (एक हजार मात्र)
दरखास्त दिने अन्तिम मिति: २०८१/०५/२२ गते कार्यालय समय भित्र
परीक्षा मिति: सम्पर्क मितिमा तोकिने छ ।
सम्पर्क मिती: २०८१/०५/२३ १०.
परीक्षाको किसिम: लिखित, मौखिक र आवस्यक परेमा प्रयोगात्मक समेत ११.
तलब भत्ता - नेपाल सरकारको नियमानुसार
आवस्यक कागजातहरु:
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Sep 07, 2024

Deadline: Feb 21, 2026

Deadline: Feb 13, 2026

Deadline: Feb 24, 2026

Deadline: Feb 13, 2026