Similar JobsPowered by Merojob AI

Deadline: Jan 17, 2026

Deadline: Jan 21, 2026

Deadline: Jan 21, 2026

Deadline: Jan 21, 2026
आदर्श माध्यमिक विद्यालय
Source: Butwal Today
Full Time
|Job Description
Roles and responsibilities of this job

आदर्श माध्यमिक विद्यालय, खोखरपुरा
(प्रथम पटक प्रकाशित मिति: २०६१ / ०९ / २३) प्रस्तुत विषयमा सरावल गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको मिति २०८१/०९/२१ गतेको च.नं. १२१७ को अनुमति पत्र तथा यस आदर्श माध्यमिक विद्यालय, खोखरपुराको मिति २०८१/०९/२२ गतेको वि. व्य. स. को निर्णय अनुसार यस विद्यालयमा साधारण तथा प्राविधिक धारतर्फ मा. वि. तहको कक्षा ९ | देखि १२ सम्म कम्प्युटर विषय अध्यापन गर्न देहाय बमोजिमको प्रशिक्षक आवश्यक | रहेकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरिन्छ ।
विज्ञापन नं. ४२०८१/८२
पदः प्रशिक्षक
पद संख्या: १ (एक)
तह / श्रेणी: मा. वि. तृतीय
विषयः कम्प्युटर
शैक्षिक योग्यता: कम्प्युटर विषयमा स्नातक वा सो सरह
दरखास्त दस्तुरः रु. १५००००
परीक्षाको किसिमः लिखित र अन्तरवार्ता
नियुक्तिको किसिमः करार (गाउँपालिकाको अनुदान)
उमेर: १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको
तलबभत्ता: गाउँ कार्यपालिकाको कार्यालयले तोके बमोजिम
संलग्न गर्नुपर्ने कागजातहरु:
दरखास्त दिने अन्तिम मितिः २०८१/१०/०९ गते साँझ ४ बजे सम्म
सम्पर्क मितिः २०८१/१०/०९ गते
सम्पर्क नं. ९८५७०४५६३९
परीक्षा मितिः सम्पर्क मितिमा जानकारी गराईनेछ ।
दरखास्त दिने स्थान: आदर्श माध्यमिक विद्यालय, खोखरपुरा, सरावल गाउँपालिका-१, नवलपरासी (ब.सु.प.), लुम्बिनी प्रदेश
आदर्श माध्यमिक विद्यालय, खोखरपुरा
सरावल गाउँपालिका-१, नवलपरासी (ब. सु. प.), लुम्बिनी प्रदेश, नेपाल
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Jan 22, 2025