Similar JobsPowered by Merojob AI

Deadline: Mar 05, 2026

Deadline: Mar 04, 2026

Deadline: Mar 04, 2026

Deadline: Mar 13, 2026
BG ANTS GROUP LTD.
Source: Butwal Today
Job Description
Roles and responsibilities of this job

BG ANTS GROUP LTD.
यस विश्वकर्मा गोल्ड एण्ड सिल्भर आर्टिसियन नेसनल ट्रेड सेभिङ ग्रुप लिमिटेड (BG ANTS GROUP LTD.) का लागि देहायबमोजिमका पदहरूमा योग्य तथा अनुभवी कर्मचारीको आवश्यकता परेको हुँदा, इच्छुक उम्मेदवारहरूले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र तल उल्लेखित सम्पर्क माध्यममार्फत आफ्नो व्यक्तिगत विवरण (CV) सहित आवेदन दिनुहुन अनुरोध गरिन्छ ।
पद: कम्पनी सचिव (Company Secretary)
योग्यताः न्यूनतम स्नातक तह ( Accounting / Economics) उत्तीर्ण
अनुभवः सम्बन्धित क्षेत्रमा कम्तीमा ३ वर्षको कार्य अनुभव
आवश्यक कागजातहरू:
दरखास्त बुझाउने मितिः
सुरु मितिः २०८२/१०/२१
अन्तिम मितिः २०८२/१०/२९
अन्तर्वार्ता मितिः फाल्गुण ४ र ५ गते
स्थानः BG ANTS GROUP LTD. को आफ्नै कार्यालय
योग्य उम्मेदवारहरूको छनोट व्यक्तिगत क्षमता, योग्यता तथा अनुभवको आधारमा गरिनेछ ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Feb 20, 2026