
Deadline: Dec 31, 2025

Deadline: Dec 31, 2025

Deadline: Jan 03, 2026

Deadline: Jan 08, 2026

Deadline: Jan 10, 2026


NGO / INGO / Development Projects
+1 more
Full Time
|पदको उद्देश्यः
यो पद द एसिया फाउन्डेशनको सहयोगमा काभ्रे जिल्लामा संचालन हुन लागेको स्थानीय जवाफदेहिता र पारदर्शिता पहल परियोजनामा स्थानीय पालिकामा नियमित रुप्मा काम गर्ने कर्मचारीको लागि श्रृजना गरिएको हो । यो पदको मुख्य उद्देश्य भनेको पालिकासंग समन्वय गर्ने र पालिका भित्र परियोजनाले निर्धारण गरेको उद्देश्य हासिल गर्न तोकिएको कृयाकलापहरु संचालन गर्नुको साथै अन्य निम्न प्रकारका रहेका छन् ।
पदको प्रकारः
यो पद नियमित र पूर्णकालिन हो जुन तीन महिनामा गरिएको कार्यमुल्यांकनको आधारमा संझौता अवधि थप हुने नहुने सामुदायिक सारथीले निर्णय गर्नेछ । सेवा र सुबिधा भने संस्थाको नीति र नियम तथा परियोजनाले तय गरे बमोजिम हुनेछ । हाललाई यो पद तीन महिनाकोलागि अफर गरिएको छ ।
बिस्तृत कार्य विवरणः
पदको नामः समुदाय परिचालक
पदको प्रकृतिः पूर्णकालिन
तहः ५
कार्य स्थानः काभ्रे जिल्लाका स्थानीय पालिकाहरु
सुपरभाइजरः जिल्ला संयोजक
समयावधिः १३ महिना
मुख्य जिम्मेवारी:
सीप, अनुभव र योग्ता:
सीपः
अनुभवः
योग्यताः
Applying Procedure
Click on Login to Apply and apply to this job via your jobseeker profile with easy apply process.
Note: You need to have merojob registered jobseeker profile to apply via your profile.
Apply Before: Oct 30, 2020
About the organization
Samudayik Sarathi (SS in English Community Charioteer or Mobilizer) is a non-partisan, not-for-profit, non-governmental organization established in 2007 and is based in Kathmandu. The organization, employing right-based approach, is active in the fields of democracy, governance, human rights, social empowerment, and poverty alleviation. Samudayik Sarathi is committed to its vision of democracy, integrity and prosperity of Nepal.
Samudayik Sarathi has been implementing The Asia Foundation funded "Local Accountability and Transparency Initiatives (LATI) Kavre district" From September 2020. Under the project, Samudayik Sarathi announces vacancy for a post of district coordinator.