Similar JobsPowered by Merojob AI

Deadline: Aug 07, 2026

Deadline: Aug 08, 2026

Deadline: Jul 29, 2026

Deadline: Jul 31, 2026
श्री जनप्रिय माध्यमिक विद्यालय
Source: Adarsha Samaj
Contract
|Job Description
Roles and responsibilities of this job

श्री जनप्रिय माध्यमिक विद्यालय
यस विद्यालयमा निम्नलिखित करार / आशिक पदमा शिक्षक आवश्यक भएकोले तोकिएको योग्यता पुगेका उम्मेदवारहरुले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र आफ्नो योग्यताको कागजातसहित निवेदन पेश गर्न सूचित गरिन्छ कागजात नपुग र म्यादपछि प्राप्त भएका निवेदन उपर कुनै कारवाही हुने छैन।
दरखास्त दिने अन्तिम मिति / सम्पर्क मिति: २०८२ साउन २१ गते बुधवार
विषय: Civil Engineering
संख्या: १ जना प्रशिक्षक
तह: कक्षा १ /१०
योग्यता: B.E.Civil Engineering
समय: दिया सत्र
आवेदन दस्तुर: रु १,०००
परीक्षाको किसिम: लिखित, अन्तरवार्ता कक्षा अवलोकन
उमेर: ४० वर्ष ननाघेका
सेवा/सुविधा: नेपाल सरकारको प्रचलित नियमानुसार
आवश्यक कागजपत्रहरू:
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Aug 06, 2025
About the organization

Education - School & Colleges