Similar JobsPowered by Merojob AI

Deadline: Aug 24, 2026

Deadline: Aug 27, 2026

Deadline: Aug 18, 2026

Deadline: Aug 18, 2026

Deadline: Aug 17, 2026
वालमन्दिर आधारभूत विद्यालय
Source: Butwal Today
Full Time
|Job Description
Roles and responsibilities of this job

वालमन्दिर आधारभूत विद्यालय
बुटवल - ५. रूपन्देही
सम्पर्क नं.: ९८४७१८०१५०
सूचना प्रकाशित मिति: २०८१/०५/१२ बुटवल उपमहानगरपालिकाको मिति २०८११५१९ गतेको च.नं. ५८४को विद्यालयलाई प्राप्त पत्र अनुसार विद्यालय व्यवस्थापन समितिको निर्णय भए बमोजम यस विद्यालयमा रिक्त वालविकास कोटामा विद्यालयमा रिक्त वाल विकास स. का. करारमा नियुक्ति गर्नु परेकोले तपसीलको विवरण सहित योग्यता पुगेका इच्छुक नेपाली महिला नागरीकहरुबाट दरखास्त आव्हान गरिन्छ ।
तपशील
१. विज्ञापन नं. ०११२०८१ २०८२
२. पद संख्या : १ (एक)
३. पद : वाल विकास स. का.
४. नियुक्तिको प्रकार : करार
५. न्यूनतम शैक्षिक योग्यता : एस.इ.इ. उत्तीर्ण वा सो सरह
६. निवेदन साथ संलग्न गर्नु पर्ने कागजातहरु : क) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि (ख) शैक्षिक योग्यताको प्रमाण पत्रहरुको प्रतिलिपि
७. दरखास्त दस्तुर : रु. ५००/-
८. दरखास्तको मिति : २०८१/५/१२ गते देखि २०८१/५/२६ गते दिउँसो ४ बजे सम्म
९. दरखास्त दिने स्थान विद्यालयको कार्यालय
१०. विद्यालयमा सम्पर्क मिति : २०८१।५।२७ गते
११. परीक्षा हुने मिति र स्थान सम्पर्क मितिमा जानकारी गराइने ।
१२. परीक्षाको किसिम : लिखित र अर्न्तवार्ता
१३. तलब भत्ता : नेपाल सरकार र बुटवल उपमहानगरपालिकाको निर्णय अनुसार १४. उमेर १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Sep 11, 2024
About the organization

Advertising Agency
Kathmandu, Nepal