लुम्बिनी सुनवल बचत तथा ऋण सहकारी संस्था लि.
Source: Butwal Today
Full Time
|Job Description
Roles and responsibilities of this job

लुम्बिनी सुनवल बचत तथा ऋण सहकारी संस्था लि.
विगत २५ वर्षदेखि निरन्तर रुपमा गुणस्तरीय वित्तिय सेवा प्रदान गर्दै विभिन्न स्थानीय, जिल्ला प्रदेश एवम् राष्ट्रिय | स्तरका बाट सम्मान प्राप्त गर्न सफल यस लुम्बिनी सुनवल वचत तथा ऋण सहकारी संस्था लि. सुनवल १२ भुमही | नवलपरासीका लागी तपशिल बमोजिमको कर्मचारीहरु आवश्यक भएको हुदा तोकिएको योग्यता पुगेका ईच्छुक | नेपाली नागरीकहरुलाई आवश्यक कागजात सहित दरखास्त आह्वान गरिन्छ ।
पद: प्रमुख कार्यकारी अधिकृत
सेवाको किसिमः करार
तहः आठौं
पद संख्या: १ जना
न्यूनतम शैक्षिक योग्यताः व्यवस्थापन विषय तथा अर्थशास्त्रमा स्नातकोत्तर तह उत्तिर्ण
उमेर: २० वर्ष पुरा भई ४० वर्ष ननाघेको
आवेदन गर्ने माध्यम: प्रत्यक्ष
आवेदन दस्तुर: ५००/-
तलब : संस्थाको मानव संशाधन कायाविधि बमोजिम
अनुभव: बैंक / वित्तीय संस्था तथा सहकारीमा कम्तिमा ७ वर्ष काम गरेको अनुभव
विशेष ग्राह्यताः कम्प्युटरमा Word Excel, Email, Internet मा दक्ष, वित्तीय विश्लेषण, योजना तर्जुमा, सहजिकरण सिप भएको र सवारी चालक अनुमति पत्र भएको ।
संलग्न गर्नु पर्ने कागजातः नेपाली नागरीकता, शैक्षिक योग्यता प्रमाणपत्र, तालिम शिप तथा अनुभवका प्रमाणपत्रका प्रमाणित प्रतिलिपिहरु
छनोट विधिः लिखित प्रयोगात्मक तथा अर्न्तवार्ता
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Sep 09, 2024
About the organization

Advertising Agency
Kathmandu, Nepal

Deadline: Sep 09, 2026

Deadline: Aug 28, 2026