Similar JobsPowered by Merojob AI

Deadline: May 30, 2026

Deadline: May 30, 2026

Deadline: May 30, 2026

Deadline: Jun 04, 2026

Deadline: May 27, 2026
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल
Source: Gorkhapatra
Full Time
|Job Description
Roles and responsibilities of this job
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल,
महाराजगञ्ज (कर्मचारी प्रशासन शाखा)
| पदपूर्ति सम्बन्धी सूचना ।
(गोरखापत्रमा प्रकाशित मिति : २०६१।०५।१७)
यस अस्पतालका लागि चिकित्सा शास्त्र अध्ययन संस्थान कार्यान्वयन समितिको स्वीकृत अस्थायी दरबन्दीमा क्लिनिकल रजिस्ट्रार पद करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकोले तपसिल बमोजिमको योग्यता पुगेका २१ वर्ष पूरा भई ४५ वर्ष उमेर ननाघेका इच्छुक नेपाली नागरिकहरूले मिति २०५१ साल भदौ २३ गते कार्यालय समय ५ बजेभित्र त्रि.वि.शिक्षण अस्पतालको हिमालयन बैंक महाराजगञ्जको खाता नं.००२००५५३६५००१८ मा परीक्षा दस्तुर बापत रु.२,०००|- (दुई हजार) जम्मा गरेको सक्कल भौचर सहित आवेदन फाराम भर्नुहुन यो सूचना प्रकाशित गरिएको छ । रीत नपुगी प्राप्त हुन आएका दरखास्त फारामहरू उपर कुनै कारबाही हुनेछैन । विस्तृत जानकारीका लागि यस अस्पतालको कर्मचारी प्रशासन शाखामा सम्पर्क गर्न सकिनेछ ।
विभाग : कार्डियोलोजी
योग्यता : डी एम / एम डी वा सो सरह
सङ्ख्या : १ (एक)
आवेदन फारामसँग संलग्न हुनुपर्ने कागजातहरूः
सम्पर्क मिति : २०८१।०५।२५ गते ।
परीक्षाको किसिम : लिखित ।
परीक्षा मिति :सम्पर्क मितिमा तोकिनेछ ।
अस्पताल प्रशासन
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Sep 08, 2024