यस अैचो पैचो बचत तथा ऋण सहकारी संस्थाको लागि तपशिल बमोजिम योग्यता पुगेको कर्मचारी खुल्ला प्रतिस्पर्धाबाट नियुक्ति गरिने भएकोले यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र योग्यता पुगेको व्यक्तिहरुबाट दरखास्ता आव्हान गरिएको छ ।
कार्यालय सहायक (Assistant Level)
Views: 1900 |
This job is expired 5 years, 9 months ago
पद: कार्यालय सहायक (Assistant Level)
संख्याः केहि
योग्यताः
+ २ वा सो सरह उत्तीर्ण गरेको
उमेर ४० वर्ष ननाघेको
सम्बन्धित क्षेत्रमा अनुभव भएकोलाई प्राथमिकता दिइनेछ
कम्प्युटरमा दक्षता भएको
नेपालीमा टाईप गर्न सक्ने
मोटरसाइकलको लाइसेन्स प्राप्त भएको
Note:
उक्त पदका लागि सेवा तथा सुविधा संस्थाको नियमानुसार हुनेछ
विष्तृत जानकारीको लागि संस्थामा सम्पर्क गर्नु होला
प्रारम्भिक छनोटमा परेका उम्मेदवारहरुलाई मात्र छनौट प्रक्रियामा संलग्न गराइनेछ