Similar JobsPowered by Merojob AI

Deadline: Aug 20, 2026

Deadline: Aug 18, 2026

Deadline: Aug 18, 2026

Deadline: Aug 21, 2026

Deadline: Aug 24, 2026
भीमनगर माध्यमिक विद्यालय
Source: Chitwan Post
Full Time
|Job Description
Roles and responsibilities of this job

भीमनगर माध्यमिक विद्यालय
भरतपुर महानगरपालिका नगर कार्यपालिका कार्यालय शैक्षिक प्रशासन महाशाखाको मिति २०८१/७/१८ च.नं. १६३२ को पत्र र वि.व्य.स.को मिति २०८१/७/७ को निर्णयअनुसार यस विद्यालयमा प्राविधिक धारतर्फ रिक्त रहेको नि.मा.शि. तृतीय श्रेणी सरह बाली विज्ञान विषयको सहायक प्रशिक्षक बढीमा यस शैक्षिक सत्रका लागि करारमा नियुक्त गर्नुपर्ने भएकोले तपशिलको योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरिन्छ ।
पद: सहायक प्रशिक्षक
तह/ श्रेणी: नि.मा.वि. तृतीय श्रेणी
विषय: बाली विज्ञान (कृषि)
पद संख्या: १ (एक)
न्यूनतम शैक्षिक योग्यता: मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तीमा द्वितीय श्रेणीमा I.Sc. (Ag.) वा सोसरह उत्तीर्ण
तलब स्केल: नेपाल सरकारको नियमानुसार
नियुक्तिको प्रकार: करार
छनोट परीक्षाको प्रकार: लिखित र अन्तरवार्ता
पेस गर्नुपर्ने आवश्यक कागजात:
उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको
दरखास्त दस्तुर: रु. ७००/- (अक्षरुपी सात सय मात्र)
दरखास्त दिने अन्तिम मिति: २०८१।७।२३ गते ४:०० बजेसम्म १४.
सम्पर्क मिति: २०८१।७।२५ गते ( सार्वजनिक बिदा पर्न गएमा बिदाको भोलिपल्ट सम्पर्क मिति हुनेछ) ।
परीक्षा मिति सम्पर्क मितिमा तोकिने छ ।
नॉट म्याद नाघी आएको र रीत नपुगेको दरखास्त मान्य हुनेछैन ।
दरखास्त दस्तुर यस विद्यालयको राष्ट्रिय वाणिज्य बैंक भरतपुरको खाता नं. १३१०१०००००९३७००१ मा जम्मा गर्न सकिनेछ ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Nov 08, 2024
About the organization

Education - School & Colleges