Similar JobsPowered by Merojob AI

Deadline: Sep 06, 2026

Deadline: Sep 01, 2026

Deadline: Sep 06, 2026

Deadline: Sep 12, 2026
नेपाल आँखा अस्पताल
Source: Gorkhapatra
Full Time
|Job Description
Roles and responsibilities of this job

नेपाल आँखा अस्पताल
यस अस्पतालको लागि निम्न पदहरू आवश्यक भएकाले करार सेवामा पूर्ति गर्नुपर्ने भएको हुनाले योग्यता पुगेका नेपाली नागरिकहरूबाट दरखास्त आव्हान गरिन्छ ।
पद: Anesthesia Assistant
संख्या: १
तह: पाँचौ
आवश्यक योग्यता:
उमेर: १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको । ( महिलाको हकमा ४० वर्ष ननाघेको)
दरखास्त फाराम: नेपाल आँखा अस्पतालको प्रशासन शाखा वा अस्पतालको वेभसाईटबाट उपलब्ध हुनेछ ।
दरखास्त आईपुग्नु पर्ने मितिः २०८१ आश्विन २२ गते अपरान्ह ४:०० बजे भित्र ।
लिखित परीक्षा हुने मिति: २०८१ कात्तिक २ गते अपरान्ह २:०० बजे
अन्तरवार्ताः लिखित परीक्षामा उत्तिर्ण उम्मेदवारहरूलाई मात्र अन्तरवार्ताको लागि बोलाईनेछ ।
दरखास्त शुल्क: रू. ५००/- (अस्पतालको लेखा शाखामा बुझाएको नगद रसिद संलग्न गर्नुपर्नेछ ।)
दरखास्त बुझाउने स्थानः नेपाल आँखा अस्पताल, त्रिपुरेश्वर, काठमाडौं ।
फोन नं. ५३६०८१३
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Oct 08, 2024
About the organization

Hospital / Clinic / Diagnostic Centre