
Deadline: Dec 03, 2026

Deadline: Nov 25, 2026
रुपाकोट ज्योति सुनचाँदी दुकान
Source: Adarsha Samaj
+1 more
Job Summary
Job Description
Roles and responsibilities of this job

रुपाकोट ज्योति सुनचाँदी दुकान
महेंन्दपुल, पोखरा
यस रूपाकोट ज्योति सुनचाँदी दुकानका लागि देहाय बमोजिमका पदमा योग्य तथा अनुभवी व्यक्तिहरूको आवश्यकता भएकोले इच्छुक नेपाली नागरिकले सम्पर्क गर्नु हुन अनुरोध गर्दछौं ।
लेखापाल (Accountant )
न्यूनतम योग्यता:
बिक्री प्रतिनिधि (Sales Representative)
न्यूनतम योग्यता: १०+२ उतीर्ण
अनुभवः
बिक्री तथा ग्राहक व्यवस्थापनको अनुभव भएकालाई विशेष प्राथमिकता ।
आवेदनका लागि आवश्यक कागजातहरूः
1 नागरिकताको फोटोकपी 2 पासपोर्ट साइजको फोटो अनुभव पत्र (भएमा मात्र )
इच्छुक व्यक्तिहरूले तोकिएको मापदण्ड अनुसार आवेदन दिनु हुन अनुरोध छ ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Nov 29, 2026
About the organization

Other